४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 1:30 pm
Banner

सिभिल अस्पतालकी डाक्टर मृत फेला

सूचना प्रेस २०७९ आश्विन २६ बुधबार ००:००, १५:३६ बजे १ मिनेट पढाइ

काठमाडौं । सिभिल अस्पतालकी डाक्टर सुस्मिता पाठक ललितपुरको इमाडोलमा मृत भेटिएकी छिन् । जनकपुर घर भई सिभिल अस्पतालमा काम गर्ने उनलाई मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको मोबाइलमा फेला पारेको भिडियोमा उनले अत्यधिक औषधि स्प्रे गरेको देखिएको छ । प्रहरीले सुसाइट नोट समेत फेला पारेको छ । र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।