२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 5:51 am
Banner

एमाले नछाड्ने भीम रावलको भनाइ (पूर्णपाठ)

सूचना प्रेस २०७९ आश्विन २७ बिहिबार ००:००, १५:०९ बजे १ मिनेट पढाइ

काठमाडौं– एमाले नेता भीम रावलले तत्काल पार्टी नछाड्ने बताएका छन् । उनले पार्टी नेतृत्वको गति र मतिका आधारमा आगामी दिनमा आफ्नो पाइला तय हुने उल्लेख गरेका छन् ।

बिहीबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा रावलले जारी गरेको भनाइको पूर्णपाठ ।