२६ कार्तिक २०८३, बिहिबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 2:31 am
Banner

युक्रेनको सशस्त्र फौजले पाँच रुसी विमान खसाल्यो

सूचना प्रेस २०७८ फाल्गुन १२ बिहिबार ००:००, १३:१९ बजे १ मिनेट पढाइ

काठमाडौं । युक्रेनको सशस्त्र फौजले पाँच रुसी विमान खसालिदिएको बताइएको छ ।

“शान्त रहनुहोस् र युक्रेनी रक्षकहरूमा विश्वास गर्नुहोस्,” युक्रेनी सेनाको विज्ञप्तिमा भनिएको छ ।

रुसी रक्षा मन्त्रालयले भने आफ्नो विमान खसालिएको अस्वीकार गरेको छ । बीबीसीबाट ।