काठमाडाैं । ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. ताेसिमा कार्कीले अग्रता कायमै राखेकी छन् ।
कार्कीले २९३१ मत पाएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृत खड्काले २२९४ मत ल्याएका छन् । उनीहरूबीचकाे मतान्तर ६३७ छ ।