काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी क्षेत्र नम्बर–२ मा नेकपा (एमाले)का भीम आचार्य निर्वाचित भएका छन् ।
आचार्य ३२ हजार २४ मतसहित निर्वाचित भएका हुा् । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सिताराम महतोले २६ हजार ६८ मत पाए ।