३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 11:41 am
खेलकुद

विश्वकप फुटबलमा अर्जेन्टिनाले मेक्सिकोलाई हरायो

सूचना प्रेस २०७९ मंसिर ११ आइतबार ००:००, ०७:३० बजे १ मिनेट पढाइ

काठमाडौं । विश्वकप फुटबलमा अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गरेको छ। शनिबार राति अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले हराएको हो।

समूह सीको पहिलो खेलमा साउदी अरेबियासँग स्तब्ध बनेको अर्जेन्टिनाले दोस्रो खेलमा शानदार जित निकाल्यो। लियोनल मेस्सीले एक गोल गर्दै अर्को गोलको अवसर सिर्जना गरेपछि अर्जेन्टिनाको जित सुनिश्चित बनेको हो।