२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 6:27 am
Banner

सुनसरी क्षेत्र नम्बर १ बाट अशोक राई निर्वाचित

सूचना प्रेस २०७९ मंसिर १२ सोमबार ००:००, ०८:१३ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी क्षेत्र नम्बर १ बाट अशोक राई निर्वाचित हुनुभएको छ । जनता समाजवादी पार्टीबाट राई निर्वाचित हुनुभएको हो ।

उहाँले १७ हजार ५९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १६ हजार ६०६ मत प्राप्त गर्नुभयो ।