२० कार्तिक २०८३, शुक्रबार Saturday, 7 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 12:46 am
Banner

बाजुरामा नेपाली कांग्रेसको अग्रता

सूचना प्रेस २०७९ मंसिर १६ शुक्रबार ००:००, ०६:०९ बजे १ मिनेट पढाइ

बाजुरा- बाजुरामा स्थगित रहेको मतगणना कार्य शुरु भएको छ । ७ हजार ५१० मत गणना हुँदा नेपाली कांग्रेसका बद्री पाण्डेले ४ हजार दुई सय १४ र नेकपा एमालेका कर्ण थापाले तीन हजार ६६ मत प्राप्त गर्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बोलाएको सर्वदलीय बैठकमा सहमती भएपछि हिजो साँझबाट त्यहाँ मत गन्न शुरु गरिएको हो ।