४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 11:23 am
Banner

बाजुरा- १ मा एकीकृत समाजवादीका शाही विजयी

सूचना प्रेस २०७९ मंसिर १७ शनिबार ००:००, १९:४६ बजे १ मिनेट पढाइ

धनगढी — बाजुरा प्रदेश निर्वाचन क्षेत्र नं १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेशकुुमार शाही विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले एमाले उम्मेदवार बलदेव रेग्मीलाई २ हजार ३४१ मतले पछाडि पार्दै जित हासिल गरेका हुन् ।

शाहीले १० हजार ९७३ पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी निवर्तमान प्रदेश सांसदसमेत रहेका एमाले उम्मेदवार बलदेव रेग्मीले ८ हजार ६३२ मत पाए ।