२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 7:13 am
Banner

एमाले सचिवालय बैठक च्यासलमा जारी

सूचना प्रेस २०७९ मंसिर २४ शनिबार ००:००, १३:३२ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा बसेको हो ।

एमालेले आजको बैठकबाट समानुपातिकतर्फको ३४ सांसदको टुंगो लगाउँदै छ। एमालेले प्रत्यक्षमा ४४ सीट जितेको थियो।

समानुपातिक सांसदको टुंगो लगाएर आज ४ बजे आयोगमा बुझाउनुपर्ने भएपछि प्रमुख शिर्ष दलहरू छलफलमा जुटेका छन् ।