२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 8:14 am
Banner

यी हुन माओवादी केन्द्रका १४ समानुपातिक सांसद

सूचना प्रेस २०७९ मंसिर २४ शनिबार ००:००, १७:२१ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बसेको पादधिकारी बैठकले प्रतिनिधिसभा तर्फको १४ समानुपातिक सांसदहरुको टुंगो लगाएको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले १४ समानुपातिक सांसदहरुको टुंगो लगाएको हो ।

यी हुन समानुपातिक सांसद

दुर्गा राई
मिना तामाङ
उर्मिला माझी पौडेल
छिरिङ ल्हामु लामा तामाङ
हितराज पाण्डे
ज्ञानु बस्नेत सुवेदी
विमला सुवेदी
नारायणी शर्मा
रुपा सोसी चौधरी
रणेन्द्र बराइली
सुशिला श्रीपाली ठकुरी
मिना यादव
उमरावती देवी यादव
कल्पना मियाँ