३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 7:29 am
Banner

काभ्रेको बेथान्चोकमा बस दुर्घटना, दर्जन बढिको निधन भएको आशंका

सूचना प्रेस २०७९ मंसिर २७ मंगलबार ००:००, २०:१८ बजे १ मिनेट पढाइ

बनेपा । काभ्रेको बेथान्चोकस्थित चालाल गणेशस्थानमा बस दुर्घटना भएको छ।

दुर्घटनामा हाताहाती भएको बताइए पनि एकिन विवरण आइसकेको छैन। नेपाली सेना र प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको र घाइतेहरूलाई उपचारका लागि धुलिखेल र बनेपाका अस्पतालमा लगिएको बताइएको छ।