२६ कार्तिक २०८३, बिहिबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 1:44 am
Banner

सत्तारुढ गठबन्धनबाट अलग भएको राष्ट्रिय जनमोर्चाको घोषणा

सूचना प्रेस २०७८ फाल्गुन १६ सोमबार ००:००, १५:२९ बजे १ मिनेट पढाइ

काठमाडौं । राष्ट्रिय जनमोर्चाले पाँचदलीय गठबन्धनबाट अलग भएको घोषणा गरेको छ ।

जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले गठबन्धनबाट अलग हुने निर्णय गरेको हो ।