३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 8:05 am
Banner

चार्ल्स शोभराज जेलबाट निस्किए

सूचना प्रेस २०७९ पुस ८ शुक्रबार ००:००, १२:४७ बजे १ मिनेट पढाइ


काठमाडौं । विश्व कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराज केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन् । उनलाई केही समय अगाडिमात्रै केन्द्रीय कारागारले रिहा गरेको हो । 

रिहा भएका उनलाई अध्यागमन विभागको जिम्मा लगाउने तयारी भएको छ । बिहीबार नै रिहा हुने भनिए पनि केही प्रक्रिया अझै बाँकी रहेका कारण उनी आज रिहा भएका हुन् ।