५ मंसिर २०८३, शनिबार Saturday, 21 November 2026
हामीलाई पछ्याउनुहोस्
५ मंसिर २०८३, शनिबार 8:55 am
Banner

सभामुखको निर्वाचन ७ माघमा गर्ने तयारी

सूचना प्रेस २०७९ पुस २२ शुक्रबार ००:००, १५:२३ बजे १ मिनेट पढाइ

काठमाडौं – प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी भएको छ ।

प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ । त्यसअघि शुक्रबार बसेको सर्बसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको हो ।