0 Shares काठमाडौं । नयाँ संसद्को पहिलो बैठक सुरू भएको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो अधिवेशन बसेको हो ।