२६ कार्तिक २०८३, बिहिबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 1:32 am
Banner

माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक

सूचना प्रेस २०७८ फाल्गुन १८ बुधबार ००:००, १८:०६ बजे १ मिनेट पढाइ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)  केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

पार्टीले शुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाएको हो ।

पार्टी कार्यालयले दिएको जानकारी अनुसार सबै केन्द्रीय सदस्यहरुलाई बैठकमा उपस्थित हुनका लागि म्यासेजमार्फत् अनुरोध गरिएको छ ।

केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा बस्ने पार्टीले जनाएको छ ।

यसअघि गत पुस २५ गतेदेखि बोलाइएको बैठक पटक-पटक कोरोना संक्रमणको कारण देखाउदै सार्ने गरिएको थियो । बैठकले अपूर्ण रहेको केन्द्रीय कमिटीलाई पूर्णता दिन छलफल गर्ने जनाइएको छ ।