२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 7:09 am
Banner

धनकुटाको सिंधुवा बजारमा विशाल आगलागी

सूचना प्रेस २०७९ पुस २९ शुक्रबार ००:००, २१:२८ बजे १ मिनेट पढाइ

धनकुटा- धनकुटाको छथर जोरपाटी गाउँपालिका स्थित सिंधुवा बजारमा विशाल आगलागी भएको छ ।

बजारको बीचबाट एक्कासी आगो निस्किएको आगो अहिले नियन्त्रण बाहिर रहेको स्थानीयवासिन्दाले बताएका छन् । हालसम्म चारवटा घर जलेर नष्ट भएका छन् । आगो निभाउनका लागि तेह्रथुमको लालिगुरांस र धनकुटा नगरपालिकाबाट दमकल बोलाइएको छ ।