काठमाडौं – नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासिय राजदुत चेन सङले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाउनुभएकाे छ ।
सङले एक समारोहबीच प्रमाणपत्र बुझाउनुभएकाे हाे । गत साता आफ्नो जिम्मेवारी पुरा गर्नका लागि सङ नेपाल आउनुभएकाे थियाे ।