८ जेष्ठ २०८३, शुक्रबार 1779457806
Banner

६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त

काठमाडौं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा परेको छ। पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोंचमा यती जहाज दुर्घटना भएको हो। काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको हो ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।