५ मंसिर २०८३, शनिबार Saturday, 21 November 2026
हामीलाई पछ्याउनुहोस्
५ मंसिर २०८३, शनिबार 11:36 am
Banner

लिङ्देन बने उपप्रधानसहित उर्जा मन्त्री

सूचना प्रेस २०७९ माघ ३ मंगलबार ००:००, १३:१७ बजे १ मिनेट पढाइ


काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा नियुक्त हुनुभएको छ ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्रीसमेत रहनुभएका लिङ्देनलाई शपथ गराउनुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा उपप्रधानमन्त्री ४ जना भएका छन्।