४ मंसिर २०८१, मंगलबार 1732054977
राजनीति

राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनीत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको प्रतिनिधिसभा प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनीत हुनुभएको छ ।

पार्टी संसदीय दलको विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देननले उहाँलाई प्रमुख सचेतकमा मनोनीत गर्नुभएको हो ।

राप्रपा प्रवक्ता समेत रहनुभएका शाही जुम्लाबाट प्रतिनिधिसभामा विजयी बन्नुभएको थियो ।