२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 8:33 am
Banner

क्यानका सदस्यसचिव मल्लले दिए राजीनामा

सूचना प्रेस २०७९ माघ १८ बुधबार ००:००, १०:०१ बजे १ मिनेट पढाइ

पोखरा । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सदस्यसचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् । नेपाल टी २० लिगमा विवाद, फिक्सिङ, तथा तीव्र आलोचनापछि मल्लले राजीनामा दिएका हुन् ।

२०७६ असोज ११ मा क्यानको निर्वाचनबाट उनी केन्द्रीय सदस्यमा नियुक्त भएका थिए ।