३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 11:58 am
Banner

यातायात मजदुर र सरकारबीच ५ बुँदे सहमति

सूचना प्रेस २०७९ फाल्गुन २ मंगलबार ००:००, १३:२९ बजे १ मिनेट पढाइ

काठमाडौं – सरकार र यातायात मजदुर संगठनहरुबीच पाँच बुँदे सम्झौता भएको छ। सरकारले सोमबार साँझदेखि आन्दोलनमा उत्रिएका संगठनहरुसँग पाँच बुँदे सम्झौता गरेको हो ।

आज बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्तापछि दुई पक्षबीच पाँच बुँदे सम्झौता भएको मन्त्रालयले जनाएको छ ।

संगठन र मन्त्रालयबीच आन्दोलनका क्रममा लुटपाट र आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्न सहमति भएको छ। त्यस्तै, यातायात मजलुर संगठनल राखेका १० बुँदे माग सम्बोधन गर्ने, उच्चस्तरीय यातायात समिति गठन गर्ने लगायतका विषयमा दुई पक्षबीच  सम्झौता भएको छ ।

यस्ता छन् सहमतिका बुँदाहरु