७ मंसिर २०८१, शुक्रबार 1732313382
Banner

राष्ट्रपति चयनका बिषयमा छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्र्दै

काठमाडौं । राष्ट्रपति चयनका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले आज पदाधिकारी बैठक बोलाएको छ ।

माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार सोमबार दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक डाकिएको हो ।

फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने बताईएको छ ।