२६ कार्तिक २०८३, बिहिबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 1:04 am
समाचार

भूमिका श्रेष्ठलाई सन् २०२२ को सहासिक महिला पुरस्कार

सूचना प्रेस २०७८ फाल्गुन २५ बुधबार ००:००, ०८:०७ बजे १ मिनेट पढाइ

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने सन् २०२२ को सहासिक महिला पुरस्कार नेपालकी भूमिका श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।

नेपलाका यौनिक अल्पसंख्यकको हक अधिकारका लागि कार्यरत भूमिका श्रेष्ठले पु(याएको योगदानका लागि सो पुस्कार दिइएको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ ।

सो पुरस्कार यस अघि एसिड पीडित मुस्कान खातुनले पाउनु भएको थियो ।