२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 6:39 am
Banner

निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो प्रतिवेदन

सूचना प्रेस २०७९ फाल्गुन २६ शुक्रबार ००:००, १९:५८ बजे १ मिनेट पढाइ

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित भएको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले हिजो बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनबाट नेपाली कांग्रेसका उमेदवार पौडेल निर्वाचित भएको प्रतिवेदन बुझाएका हुन् । 

President-pr (2)1678452038.jpg