१ मंसिर २०८३, मंगलबार Tuesday, 17 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 11:15 pm
Banner

राष्ट्रियसभा बैठक बस्दै

सूचना प्रेस २०७९ चैत्र १२ आइतबार ००:००, ०६:०६ बजे १ मिनेट पढाइ

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

१३औँ अधिवेशन बैठक दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको छ ।

सभामा डा.बेदुराम भुसालले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।