९ मंसिर २०८१, आइतबार 1732513185
राजनीति

चैत २७ गते माओवादी घटकको अन्तरक्रिया

काठमाडौं । माओवादी घटकहरूको संयुक्त अन्तरक्रिया चैत २७ गते हुने भएको छ । यसअघि फागुन ३० गते हुने भनिएपनि आन्तरिक असहमतिको कारणले रोकिएको थियो ।

शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका विषयमा माओवादी घटकहरुको अन्तरक्रिया प्रज्ञा भवनमामा आयोजना गरिएको माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाले बताए।

अन्तरक्रिया शान्तिप्रक्रिलाई छिटो कसरी टुंग्याउन सकिन्छ भन्ने विषयमा छलफल हुने जनाइएको छ । माओवादी घटकका सबै दललाई बोलाइएको छ ।