१० मंसिर २०८१, सोमबार 1732549466
Banner

सन्दीपको मुद्दा हेर्न नभ्याईनेमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दाको सुनुवाइ स्थगित भएको छ । इजलासबाट सुनुवाइ गर्न नभ्याउने भएपछि स्थगित भएको हो । यसअघि चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो ।

तर, पेसी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।