२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 8:23 pm
Banner

तस्विरमा कलाकारको होली

सूचना प्रेस २०७८ चैत्र ३ बिहिबार ००:००, १७:११ बजे १ मिनेट पढाइ

काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण दुईबर्ष देखि मनाउन नपाएको होली यसबर्ष कलाकारहरुले खुलेर मनाएका छन् ।

करिश्मा मानन्धर,प्रियंका कार्की, मदनकृष्ण श्रेष्ठ, सरोज खनाल, निखिल उप्रेती, सञ्चिता लुइँटेल, दीपकराज गिरी, रेखा थापा, आँचल शर्मा, पुष्पा खड्का, एलिजा गौतम लगायतले रङ दलेर फागुपर्व मनाएको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
हेर्नुहोस कलाकारले सञ्जालमा राखेका होलीको तस्विरहरु