९ मंसिर २०८१, आइतबार 1732482612
राजनीति

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको अक्सिजनको मात्रा कम भएपछि अस्पताल भर्ना गरिएको छ। 

/fi6«klt kbsf pDd]bjf/ kf}8]n sf7df8f}F, @) kmfu’g M cf7bnLo u7aGwgsf tkm{af6 /fi6«klt kbsf pDd]bjf/ aGg’ePsf g]kfnL sf+u|];sf jl/i7 g]tf /fdrGb| kf}8]n /fli6«o ;dfrf/ ;ldlt -/f;;_;Fu ;d;fdlos ljifodf s’/fsfgL ug{‘x’Fb} . tl:a/ M gjLg kf}8]n÷/f;;

सचिवालय स्रोतका अनुसार आज बिहान अक्सिजनको मात्र कम भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो। 

राष्ट्रपति पौडेललाई ग्यास्ट्रिकको समस्या देखिएपछि पाँच दिन अघिमात्र शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। हिजो (आइतबार) पनि फलोअपका लागि राष्ट्रपति पौडेल बिहान अस्पताल पुग्नुभएको थियो ।