२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 11:02 pm
Banner

कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि हुने

सूचना प्रेस २०७८ चैत्र ४ शुक्रबार ००:००, १७:३३ बजे १ मिनेट पढाइ

काठमाडौँ — कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि संचालन हुने भएको छ ।

शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी जेठ १६ गतेदेखि परीक्षा संचालन गर्ने निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । गत दुई वर्ष कोभिडका कारण होमसेन्टरमा परीक्षा संचालन हुँदै आएको थियो । बोर्डले परीक्षा तालिका केहीबेरमा प्रकाशित गर्ने जनाएको छ ।