२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 3:25 pm
Banner

बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना

सूचना प्रेस २०८० बैशाख १० आइतबार ००:००, १०:१८ बजे १ मिनेट पढाइ

काठमाडौं। पाल्पाको जोरधारामा बस दुर्घटना भएको छ। आज बिहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना भएको हो।

प्रहरी घटनास्थलतर्फ जाँदैछ। विस्तृत जानकारी आउँन बाँकी छ।