काठमाडौं । कञ्चनजंङ्घा निर्माण सेवाका प्रोपाइटर तेण्डी शेर्पा पक्राउ परेका छन् । निर्माण व्यवसायी शेर्पालाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार ६३ वर्षीय शेर्पाले दिएको १ करोड ६७ लाखको चेक बाउन्स भएको हो ।