८ मंसिर २०८१, शनिबार 1732406563
Banner

प्रतिनिधिसभा बैठक साढे १ बजेसम्मलाई सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो साढे १ बजेका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताको विषयलाई लिएर दलहरुबीच विवाद भएपछि समयमा बस्न नसकेको हो ।

k|ltlglw;ef a}7s cj?4 sf7df8f}F, @! h]7M k|ltlglw;efsf] cfOtaf/ a;]sf] a}7s ;~rfng x’gf;fy k|d’v k|ltkIfL bn g]skf -Pdfn]_, /fli6«o :jtGq kf6L{, /fli6«o k|hftGq kf6L{nufotsf ;f+;bx¿n] cf–cfˆgf 7fpFdf pleP/ lj/f]w ub}{ . tl:a/ M /Tg >]i7÷ /f;;

प्रतिनिधिसभा बैठकअघि सभामुखको कार्यकक्षमा दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठकमा नेकपा एमाले र राप्रपाले संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले भने बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे अर्थमन्त्रीले जवाफ दिनुपर्ने माग गरेको छ । दलहरुबीच सहमति नभएपछि समयमा बैठक सुरु हुन नसकेको हो ।