२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 2:21 pm
राजनीति

कांग्रेसका नेता विकास लामाको निधन

सूचना प्रेस २०८० असार ९ शनिबार ००:००, ०९:०५ बजे १ मिनेट पढाइ

काठमाडौं। नेपाली कांग्रेसका नेता विकास लामाको निधन भएको छ।

सिन्धुपाल्चोकका पूर्वसभापति लामाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो। उनी क्यान्सर रोगबाट पीडित थिए।

ब्ल्ड क्यान्सर पीडित उनी केही समयअघि थाइल्याण्डबाट उपचार गराएर नेपाल फर्किएका थिए।

लामा १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट सहमहामन्त्रीको उमेदवार थिए।तर, पराजित भएका थिए। लामाकी पत्नीको गत वर्ष निधन भएको थियो ।