२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 2:59 pm
Banner

बिहीबार सार्वजनिक बिदा

सूचना प्रेस २०८० असार १२ मंगलबार ००:००, १४:४८ बजे १ मिनेट पढाइ

काठमाडौं । सरकारले बिहीबार बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार गृहमन्त्रालयले एक सूचना जारी गरी यस्तो जानकारी दिएको हो ।

‘नेपाल राजपत्रमा मिति २०७९/१२/०२ गतेका दिन प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्बीहकरुको पर्व बकर ईद (ईद उल अजहा) विसं २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा भनिएको छ ।

Tags :