२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 2:59 pm
राजनीति

तरुण दलको तदर्थ समितिमा ४०० मनोनित (सूचिसहित)

सूचना प्रेस २०८० असार १४ बिहिबार ००:००, १०:१४ बजे १ मिनेट पढाइ

काठमाडौं। नेपाली कांग्रेसले नेपाल तरुण दलको जम्बो तदर्थ समिति बनाएको छ। गत २०७८ साल चैत ९ गते विद्वान गुरुङलाई तरुण दलको अध्यक्ष तोकेको कांग्रेसले बुधबार सातै प्रदेशबाट सदस्यहरु मनोनयन गरेको हो।

नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव डा.प्रदीप पराजुलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मनोनयन गरेका ४०० जनाको नामावली सार्वजनिक गरेका छन्।