१९ असार २०८३, शुक्रबार 1783064698
समाचार

बोर्डिङ स्कुललाई बालेनले गराए शिक्षकलाई सरकारीसरहकै तलब दिन सचेत

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बोर्डिङ शिक्षकहरूलाई सरकारीसरहकै तलब सुविधा दिन सचेत गराएका छन्।

उनले सो अनुसार तलब नदिए महानगरमा सम्पर्क गर्न पनि आग्रह गरेका छन्।

शिक्षा ऐन २०८ को दफा १२ (७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि सरकारले तोकेअनुसार दिनुपर्ने व्यवस्था गरेअनुसार काम गर्न उनले आग्रह गरेका छन्।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले पाउने तलब सुविधा विवरण सार्वजनिक गर्दै सोही अनुसार दिन उनले निजी विद्यालयहरूलाई भनेका हुन्। अहिले माध्यमिक तह प्रथम श्रेणीले ६८ हजार १४५ रुपैयाँ मासिक तलब पाउने गरेका छन्।

यस्तो छ अन्यले पाउने तलब सुविधा