१० कार्तिक २०८१, शनिबार 1729980520
Banner

सात दिनभित्र ललिता निवासभित्रका संरचना हटाउन महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले ललिता निवास परिसरभित्रका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ ।

आइतबार तारबारका लागि भन्दै ललिता निवास पुगेको महानगरीय प्रहरीले त्यहाँ रहेका संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको हो ।

काठमाडौँ महानगर प्रहरी प्रमुख राजु पाण्डेले सो निवासभित्र रहेका संरचना ७ दिनभित्र हटाउन अल्टिमेटम दिएको जानकारी दिए । निवास परिसरभित्र र वरिपरि राष्ट्र बैंकको निर्माणाधीन भवनका सामान राखिएका छन् ।

Tags :