१२ कार्तिक २०८१, सोमबार 1730124439
Banner

एमाले संसदीय दलको बैठक जारी

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । संसद भवन बानेश्वरमा बैठक सुरु भएको हो । बैठकमा सुन तस्करी भएको भन्दै उपप्रधान तथा गृहमन्त्रीको राजीनामा माग्ने तयारी गरेको छ।

प्रतिनिधिसभाको बैठक १ बजेलाई बोलाइए पनि अहिलेसम्म सुरु भएको छैन ।