२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 2:06 pm
Banner

काङ्ग्रेस संसदीय समिति बैठक बस्दै

सूचना प्रेस २०८० श्रावण २५ बिहिबार ००:००, १३:०० बजे १ मिनेट पढाइ

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको समितिको बैठक बोलाएका छन् ।

सभापति शेरबहादुर देउवा निवासमा सो बैठक आज ४ बजे बस्नेछ । बैठकमा सुन तस्करी, संसद सञ्चालनलगायत विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसको संसदीय दलको समितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन् ।

त्यसैगरी देउवाले समितिको बैठकमा उपसभापतिहरु पूर्णबहादुर खड्का र धनराज गुरुङ पनि सहभागी हुनेछन् ।

Tags :