२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 10:37 pm
समाचार

गोरखापत्र दैनिकको महाप्रबन्धकमा ऐरी नियुक्त

सूचना प्रेस २०७८ चैत्र १७ बिहिबार ००:००, १०:५६ बजे १ मिनेट पढाइ

काठमाडौं । गोरखापत्र दैनिकको महाप्रबन्धकमा लाल ऐरी नियुक्त हुनुभएको छ । बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि फागुन २७ गते आवेदन माग गरिएको थियो। गोरखापत्रमा आवेदन दिएका मध्ये १० जना छनोट भएका थिए।