२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 2:55 pm
Banner

नेपाली सेना डोल्पाका गुल्मपति सम्पर्कविहीन

सूचना प्रेस २०८० भदौ ११ सोमबार ००:००, १४:२३ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली सेनाको डोल्पाका गुल्मपति सम्पर्कविहीन भएका छन् ।

डोल्पाको दुनैस्थित नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका हुन् ।

आइतबार साँझ ७ बजेबाट उनी सम्पर्कविहीन भएको डोल्पा जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिप्रअका अनुसार अहिले सम्पर्क गर्ने प्रयास भइरहेको छ ।