१० कार्तिक २०८१, शनिबार 1729937682
Banner

प्रधानमन्त्री दाहाल र प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

अमेरिका तथा चीनको लामो यात्रापछि शनिबार स्वदेश फर्किएका प्रधानमन्त्रीले प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि आइतबार बिहान उनीहरुबीच भेटवार्ता भएको हो ।

ओलीको साथमा अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश वर्तौला बालुवाटार पुगेका थिए ।

माओवादीका तर्फबाट प्रचण्डबाहेक उपप्रधानमन्त्री समेत रहेका नेता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी छन् ।