१० कार्तिक २०८१, शनिबार 1729930583
Banner

गौशलामा एकजनामाथि चक्कु प्रहार

काठमाडौं । काठमाडौंको गौशाला एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ । सोमबार साजन हुसेन भन्ने व्यक्तिमाथि चक्कु प्रहार भएको हो ।

साजन हुसेन गौशालाको पिके डायग्नोस्टिक सेन्टर सन्चालन गर्दछन्। घटनास्थलबाट एक थान पेस्तोल बरामद भएको प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ ।

चक्कु प्रहार गर्ने व्यक्ति फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Tags :