४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 6:02 pm
Banner

उपराष्ट्रपति रामसहाय यादवलाई डेंगु संक्रमण, सिभिल अस्पताल भर्ना

सूचना प्रेस २०८० आश्विन २५ बिहिबार ००:००, १०:५७ बजे १ मिनेट पढाइ

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ ।

डेंगु संक्रमण पुष्टि भएपछि उपराष्ट्रपति यादव नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएको स्रोतले बताएको छ ।