२४ कार्तिक २०८३, मंगलबार Tuesday, 10 November 2026
हामीलाई पछ्याउनुहोस्
२४ कार्तिक २०८३, मंगलबार 8:38 am
Banner

मुगुमा तीनजनाको शव फेला, हत्या भएको आशंका

सूचना प्रेस २०८० कार्तिक १० शुक्रबार ००:००, १३:४५ बजे १ मिनेट पढाइ

काठमाडौं । मुगुक छायानाथ रारा नगरपालिका ६ मा मन्दुमा तीनजनाको शव फेला परेको छ । उनीहरुको हत्या भएको आशंका गरिएको घटनास्थल पुगेका डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

“हत्याको आशंका गरिएको छ,” उनले भने, “तीन जना मृत अवस्थामा फेला परेका छन् ।”

प्रहरीको टोली अहिले भर्खरै घटनास्थल पुगेको हुँदा थप विवरण आउनै बाँकी रहेको उनले बताए ।