२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 11:41 am
विश्व

गाजाको अल शिफा अस्पतालमा विद्युत कटौती हुँदा ३९ शिशुको ज्यान गयो

सूचना प्रेस २०८० कार्तिक २६ आइतबार ००:००, ०६:३३ बजे १ मिनेट पढाइ

काठमाडौं । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले शनिबार अल शिफा अस्पतालमा रहेका ३९ जना शिशुको मृत्यु भएको जनाएको छ।

प्यालेस्टाइनी स्वास्थ्यमन्त्री माई अल–कैलालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार ३९ शिशुको मृत्यु भएको बताएका थिए । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै ती शिशुहरु ‘मृत्युको जोखिममा रहेको’ जनाएको थियो । एजेन्सी